मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारले बयालपाटा अस्पतालको लागि बजेटको व्यावस्था गर्ने

अछाम । नेपार सरकारले अछाम जिल्ला स्थित बयालपाटा अस्पतालको लागि आवश्यक बजेको व्यावस्था गर्ने बताएको छ । गैरसरकारी संस्था न्याय हेल्थ नेपालद्धारा स्वास्थ्य मन्त्रालय संगको साझेदारीमा संचालित बयालपाटा असपतालका लागि बजेटको व्यावस्था गर्ने प्रतिबद्धता सरकारले गरेको छ । नेपाल सरकारद्धारा गठित वार्ता टोली र डा. गोबिन्द केसी बिच भएको सहमतीमा बयालपाटा अस्पताल बाट निशुल्क सेवा…