मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा ११ सय सक्रिय संक्रमित, बाजुरामा शून्य

अछाम । सुदूरपश्चिम प्रदेशमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ९७ पुगेको छ । हालसम्म ६ हजार ७०२ जना डिस्चार्ज भइसकेका छन् । सुदूरपश्चिममा कोरोना संक्रमणका कारण हालसमम्म १८ जनाको मृ'त्यु भएको छ ।  सक्रिय संक्रमितमा सबैभन्दा बढी कैलालीका ५८७ जना छन् । यस्तै अछाममा ६२ जना, बैतडीमा ३२ जना, बझाङमा १०८ जना, डडेल्धुरामा १३…