मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा कोरोना संक्रमितको संख्या १ हजार नाघ्यो

अछाम : अछाममा कोरोना संक्रमितको संख्या १ हजार भन्दा बढी पुगेको छ। शुक्रवार २४ जनामा कोरोना पुष्टि भएसगै जिल्लामा १ हजार ९ जना कोरोना संक्रमितको संख्या पुगेको स्वास्थ कार्यालय अछामले जनाएको छ। निको हुने सख्या ९०९ रहेको छ । साँफेबगर नगरपालिकामा २३९, मंगलसेन नगरपालिकामा ११९, पञ्चदेवल बिनायक नगरपालिकामा ८४, कमलबजार नगरपलिकामा २५, चौरपाटी गाउँपालिकामा ७६, मेल्लेख…