मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश सरकार कर्णालीले माग्यो ठुलो संख्यामा स्वास्थ्यकर्मी

प्रदेश सरकार कर्णालीले माग्यो ठुलो संख्यामा स्वास्थ्यकर्मी


सुर्खेत – कर्णाली प्रदेश अन्तर्गत सामाजिक विकास मन्त्रालय सुर्खेतले ठुलो संख्यामा स्वास्थ्यकर्मीको माग गरेको छ ।

करार सेवामा कर्मचारीको माग गरिएको प्रदेश सरकारले जनाएको छ ।

२८ जना कन्सल्टेन्ट, ११ जना नर्सिङ अधिकृत, ७६ जना स्टाफ नर्स लगायतका विभिन्न पदमा कर्मचारी माग गरिएको हो ।

हेर्नुस् पूरा माग शुचि