अछाम - उद्योग बाणिज्य संघ अछामका अध्यक्ष महेन्द्र कडायतलाई मातृ शोक परेको छ । उनका आमा ८१ वर्षीया आमा जयलक्ष्मी कडायतको ८१ वर्षको उमेरमा मंगलबार देहान्त भएको छ। उनको धनगढी उपहानगरपालिका वडा नम्बर २ सन्तोषी टोलस्थिती आफ्नै घरमा देहान्त भएको हो। उनको भोली बिहान ८ बजे गोदावरी आर्यघाट लागि शव यात्रा निस्किने परिवारले जनाएको छ। …