बाजुरा - जिल्लाको बडीमालिका नगरपालिका वडा न ७ जिल्लीको तल्लो पलान भैसी छानोमा लुकाएर राखेका ५ नाल भरुवा बन्दुक सहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नगरपालिका ७ बस्ने चार जनालाई प्रहरीले शुक्रबार दिउँसो नियन्त्रणमा लिएको हो भने एक जना फरार रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराइले बताए । पक्राउ पर्नेमा…