मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा थप ५७ जनामा कोरोना, संक्रमितको संख्या ४,३८४ पुग्यो

धनगढी– सुदूरपश्चिम प्रदेशमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार तीन सय ८४ पुगेको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पताल प्रयोगशालामा भएको परीक्षणमा १९ महिला र ३८ पुरुष गरी ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा दुई सय जनाको परीक्षणमा डोटीका ३७ जना, कैलाली र कञ्चनपुरका…