कालीकोट – जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका ६ काे बोटगाउँमा गएकाे पहिरोमा परेर थप दुई जनाको ज्या'न गएको छ । पर्शुराम सज्याल र तारा सज्यालको ज्या'न गएको जिल्ला प्रहरी कार्यालय कालीकोटाले जनाएको छ । खानेपानीको पाइप जोड्न खोलामा गएको समयमा पर्शुरामको र भैंसीखर्क जाने क्रममा ताराको ज्या'न गएको प्रहरीको भनाइ छ । यो सँगै कालीकोटमा गएकाे…