मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बझाङमा कोरोना संक्रमित एकको मृ’त्यु

बझाङ - जिल्लामा कोरोना संक्रमित एक जनाको मृ'त्यु भएको छ। मृ'त्यु हुनेमा बुङ्गल नगरपालिका–३ का ६५ वर्षका वृद्ध छन्। असार २४ गते भारतबाट फर्किएका उनलाई १४ दिन क्वारेन्टिनमा राखिएको थियो। कोरोनाको कुनै लक्षण नदेखिएको भन्दै ६ साउनमा घर पठाइएको थियो। ९ गते स्वास्थ्यमा समस्या आएपछि उपचारका क्रममा उनकाे नि'धन भएको जिल्ला स्वास्थ्य कार्यालय बझाङले जनाएको…