धनगढी : सुदूरपश्चिमका बिभिन्न अस्पतालमा कोरोना आशंकामा भर्ना भएका दुई सय १८ जना डिस्चार्ज भएका छन्। प्रदेशभरीका १४ वटा अस्पतालबाट अहिले सम्म दुई सय १८ जना बिरामीलाई डिस्चार्ज गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। सेती प्रादेशिक अस्पतालबाट अहिले सम्म ८१ जना, डडेल्धुरा अस्पतालबाट २५, बयलपाटा अस्पताल अछामबाट २१ जना र जिल्ला अस्पताल अछामबाट १५ जना डिस्चार्ज…