काठमाडौं । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या २५२ पुगेको छ । शनिबार साँझसम्म २५२ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । जसमा २१३ पुरुष र ३९ महिला छन् । हालसम्म कोरोना संक्रमणले दुईजनाको ज्यान गइसकेको छ । २६ जनाले कोरोना जितेर घर फर्किएका छन् । मन्त्रालयका अनुसार संक्रमितमध्ये कैलालीका ८३, कञ्चनपुरका…