मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाजुरामा हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

बाजुरा - जिल्लाको बुढीनन्दा नगरपालिका–१ पिपलडालीमा एक गर्भवतीलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ। गर्भवतीको पेटमा रहेको बच्चा उल्टो र गर्भमै दिसा गरेकाले प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्न नसकिने भएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट हेलिकप्टरमार्फत उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले जानकारी दिए। उनले २७ वर्षीया नाकी कार्कीको हेलिकप्टर मार्फत उद्धार गरिएको सहायक प्रजिअ भण्डारीले…