मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामारोशन गाउपालिका अध्यक्ष साउदद्धारा कैदिबन्दीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

अछाम - रामारोशन गाउपालिकाका अध्यक्ष झंकर बहादुर साउदले जिल्ला कारागार अछाममा रहेका कैदि बन्दिहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको छ । ४९ जना पुरुष, १२ जना महिला, १ जना आश्रित बालबालिका सहति ६२ जनालाई कोरोनाभाईरसको संक्रमण तथा जोखिमबाट बच्नका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको हो । बिश्वब्यापी रुपमै फैलिरहेको कोरोना भाईरस कोभिड १९ लाई…