बाजुराको बुढिगंगा नगरपालिका र त्रिबेणी नगरपालिका बिचमा रहेको द्धवारीमा बुढिगंगा नदि बर्षातको शुरुवात सँगै थुनिने खतरामा रहेको छ । बर्षात सँगै बुढिगंगा नदिमा पानि बढदै जानु र त्रिबेणी नगरपालिका ९ पैमा गाँउ तल बाट पहिरा झर्न शुरु भएपछि थुनिने शुरु भएको छ । दुई बर्ष देखि उक्क्त ठाँउमा पहिरो बग्न थालेको हो । हिउँदको समयमा…