मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बादी परिवारलाई खाद्यान्न बितरण

होम साउद अछाम १७ चैत्र । मंगलसेन नगरपालिकाले मंगलसेन ५ मा वसोवास गर्ने बादि समुदायलाई खाद्यान्न बितरण गरेको छ । ६ घरपरिवारका २९ जना बादि समुदायका लागि १० कट्टा चामल, दाल, नुन र तेल सहितका सामग्रि हस्तान्तरण गरिएको हो । नगरपालिकाले घरबार र भुमिहिन बादि समुदायका लागि राहत स्वरुप खाद्यान्न सहयोग गरेको गरिएको जनाईएको छ ।…