मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्वारेन्टाइनमै जन्मियो बच्चा

बिरेन्द्रनगर - सुर्खेतको पञ्चपुरी– ६ छाप्रेकी कमला नेपालीले क्वारेन्टाइनमै छोरा जन्माएकी छन्। नगरपालिकाले पञ्चपुरी– ८ को विद्यापुर क्याम्पसमा स्थापना गरेको क्वारेन्टाइनमा रहेकी कमला नेपालीले सोमबार राति छोरा जन्माएकी हुन्। तीन दिनदेखि उक्त क्वारेन्टाइनमा बस्दै आएकी उनलाई सुत्केरी व्यथा लागेपछि उनका आफन्त र स्वास्थ्यकर्मीको सहयोगमा प्राथमिक स्वास्थ्य केन्द्र सालकोटमा लिइएको पञ्चपुरी नगरपालिका– ९ का वडा अध्यक्ष…