जिल्लाको पश्चिमी क्षेत्रमा अवस्थित आदर्श गाउँपालिका–१ कुसिनाका किसानका लागि पछिल्लो समय मह प्रमुख आयस्रोत बन्दै आएको छ। धेरै मेहेनत पनि गर्नु नपर्ने र थोरै लगानीमा मनग्य आम्दानी हुने भएपछि किसान माहुरीपालन व्यवसायमा आकर्षित हुँदै आएका हुन्। सो गाउँमा अधिकांशको घरमा अहिले मह पाउने स्थानीयवासी तेज डुम्रेलले जानकारी दिए। स्थानीय ५३ वर्षीय जङ्गबहादुर थापा वर्षौदेखि मह…