अछाम । अछामको बान्निगढी जयगढ गाउँपालिकामा सुदूरपश्चिममै सबैभन्दा कम बेरुजु देखिएको छ । बिहीबार सार्वजनिक गरिएको आर्थिक वर्ष २०७८÷०७९ को अन्तिम लेखा परिक्षण प्रतिवेदनमा बान्निगढी गाउँपालिकामा सुदूरपश्चिम प्रदेशमै सबैभन्दा कम बेरुजु देखिएको हो । गाउँपालिकामा आर्थिक बर्ष २०७८/७९ मा ०.९४ प्रतिशत अर्थात् ८८ लाख चार हजार मात्र बेरुजु देखिएको छ । जो सुदूरपश्चिम प्रदेशका ८८…