मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डडेलधुरा अस्पतालमा अनियमितताको आशंका, अख्तियारले सुरु गर्‍यो छानबिन

डडेलधुरा– डडेलधुरा अस्पतालमा अनियमितताको आशंकापछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अगाडि बढाएको छ। कञ्चनपुरमा रहेको आयोगको कार्यालयले आवश्यक छानबिनका लागि विभिन्न कागजात पठाउन अस्पताललाई ताकेका गरेको छ।अख्तियारले यहि भदौ १५ गते अस्पताललाई राय प्रतिक्रियासहित काजजात उपलब्ध गराउन आदेश दिएको छ। अख्तियारले अस्पताललाई अक्सिजन प्लान्ट खरिद भएका कागजात तथा सोसम्बन्धी प्रमाण, स्वास्थ्य शिविरसम्बन्धी कागजात, औषधि खरिद, कर्मचारी…