अछाम : नेपाली काँग्रेस मंगलसैन नगरपालिका वडा न ८ को वडा भेला तथा नयाँ वर्षको शुभकामना आदानप्रदान तथा कार्यक्रम तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । जिल्ला कार्यसमिति अछामको सङ्गठन सुद्धिढिकरण अभियान अन्तर्गत वडा भेला सम्पन्न भएको हो । वडा कार्यसमितिका सभापति नवराज विष्टको सभापतित्वमा भएको वडा भेलामा कार्य बाहक जिल्ला सभापति नयाँ राम बजगाईँ प्रमुख…