अछाम : नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर २ का पूर्व क्षेत्रीय सदस्य रेशम राज तिमिल्सैना बेपत्ता भएका छन् । जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर १ घर भएका पूर्व क्षेत्रीय सदस्य तिमिल्सैना ७ दिन देखि बेपत्ता रहेका उनका दाजु बेदप्रकाश तिमिल्सैनाले बताए।कार्तिक ३ गते मंगलसेनबाट गैरिटाड गएका उनि त्यहि ठाउँमा २ दिन सम्म बसेका बुझिएको…