मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बझाङ पहिरो : ५ दिनदेखि १९ जना बे’पत्ता, ४ जनाको श’व भेटियो

धनगढी : बझाङको थलारा गाउँपालिकामा गएको पहिरोमा अझै १९ जना बे'पत्ता छन्। कार्तिक २ गते थलारा गाउँपालिका वडा नम्बर ४ मा रहेको डिक्लामा दुई परिवारका २३ जना बे'पत्ता भएका थिए भने शनिबारसम्म चार जनाको श'व भेटिएको छ। उनीहरुमध्ये तीन जनाको सनाखत भइसकेको छ भने आज भेटिएका एक जनाको भने अझै सनाखत हुन सकेको छैन। आयुष पार्की, विकास…