मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा मंगलसेनमा एक कार्यक्रम सम्पन्न

अछाम : अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा मंगलसेनमा एक कार्यक्रम सम्पन्न भएको छ । पिसविन बाजुराको आयोजनामा जिल्लाको सदरमुकामको षोडशा माबीमा कार्यक्रम सम्पन्न भएको हो । पिसविन बाजुराको आयोजनामा आधुनिक पुस्ता र हाम्रो पुस्ताका बिषयमा बालिकाहरुका अनुभव आदान प्रदान गर्ने कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा ५ जना किशोरीहरुले भाग लिएका थिए । उनिहरुलाई आयोजककाो तर्फकाट…