मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धामीले बालुवापानी खाने घटाल मेला, यस्तो छ किंवदन्ती

डडेल्धुरा- धामीले बालुवा र पानी खाने देवताको मेलाको रूपमा परिचित दसैं जाँत (मेला) सम्पन्न भएको छ। जिल्लाको अमरगढी नगरपालिका–३ डोटी खेलाको पुछारमा रहेको सुदूरपश्चिमको प्रमुख धार्मिक शक्तिपीठ घटाल थान नजिकैको अशिग्राम मन्दिरमा लाग्ने दसैं जाँत (मेला) सम्पन्न भएको हो। यहाँ हरेक वर्ष बडादशैंको अशिग्राम मन्दिरमा दसैं जाँत धुमधामसँग मनाइने गरिन्छ। डोटीखोला आसपासका गाउँबस्तीसँगै सदरमुकाम खलंगा र…