नमराज भण्डारी, अछाम । श्री कृष्ण जन्माष्टमीको अवसरमा मंगलसैनमा मेला सम्पन्न भएको छ । हाम्रो मंगलसेन क्लवले आयोजना गरेको मेला २ दिन सम्म चलेको थियो । हिजो देखि सुरु भएको मेला आज सकिएको हो । क्लवले जन्माष्टमीको अवसरमा मनोरञ्जनात्मक मट्का फोड्ने कार्यक्रमको आयोजना गरेको थियो । उक्त मट्का फोड्ने कार्यक्रममा बिभिन्न ६ टिमको सहभागीता रहेको…