अछाम : जिल्ला प्रशासन कार्यालय अछामले जिल्लाको रामारोशन गाउँपालिकाका बजार क्षेत्रमा बजार अनुगमन गरेको छ । पछिल्लो समय बजारमा अखाद्य बस्तुको बिक्रीवितरण र उपभोक्ता ठगिन थालेको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयको एक टोलीले मुजाबगर र खालबजार बजारको अनुगमन गरेको हो । रामारोशनका बजार क्षेत्रमा कालोबजारी बढेको र बन्दाबन्दीमा म्याद गुज्रेका र कानुन अनुसार व्यापार नगरेका र…