अछाम : नेपाल शिक्षक संघ चौरपाटी को बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । शिक्षक संघ चौरपाटीका अध्यक्ष कृष्ण बहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले भौतिक रुपमा बिद्यालयमा पठन पाठन नहुदा सम्म बैकल्पिक शिक्षण बिधिको माध्यमबाट बिध्यार्थिको सिकाई लाई निरन्तरता दिने निर्णय गरेको छ। शैक्षिक कल्याण बचत तथा ऋण सहकारी संस्था अछामको सेयर बृद्धि गर्ने…