अछाम : कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि समुदाय परिचालनमा आधारीत क्रियाकलापहरु पलिका स्तरिय परिचयात्मक गोष्ठि कमलबजार नगरपालिकामा सम्पन्न भएको छ । गोष्ठीमा टोल समिति गठन र परिचालन बारे जानकारी तथा छलफल गर्न टोल समितिको गठनका लागि टोल तथा वडा छनोट गर्न र टोल समितिको गठन तथा सञ्चालन बारे कार्ययोजना बनाउने लगाएतका बिषयमा छलफल…