जनकपुरधाम– प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा नेपाली कांग्रेसका नेता पूर्व सांसद हरिशंकर मिश्र नियुक्त भएका छन्। शेरबहादुर देउवा नेतृत्वको सरकारले राजेश झालाई प्रदेश प्रमुखबाट हटाएर मिश्रलाई नियुक्त गरेको हो। यसअघि केपी ओली सरकारले राजेश झालाई प्रदेश प्रमुख नियुक्त गरेको थियो। त्यसअघि नै दुईजनाले यहाँ प्रदेश प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्। रत्नेश्वरलाल कायस्थ र तिलक परियारपछि राजेश…