काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ७ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका हालसम्म कोरोनाले विश्वमा ७ लाख २ हजार ६४२ को मृत्यु भइसकेको छ । को रोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका…