मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वमा कोरोनाले मृत्यु हुनेको संख्या ७ लाख नाघ्यो

विश्वमा कोरोनाले मृत्यु हुनेको संख्या ७ लाख नाघ्यो


काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ७ लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका हालसम्म कोरोनाले विश्वमा ७ लाख २ हजार ६४२ को मृत्यु भइसकेको छ । को

रोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ ।  

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।