काठमाडौं- कोभिड–१९ संक्रमणबाट मृत्यु हुने नेपालीको कुल संख्या १८३ पुगेको छ। नेपालभित्र ३८ जना र नेपालबाहिर १४३ जनाको मृत्यु भएको हो। गैरआवासीय नेपाली संघ (एनआरएन) ले विभिन्न देशमा कोरोना भाइरस संक्रमणबाट १ सय ४३ जना नेपालीको ज्यान गएको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म नेपालभित्र कोरोना भाइरस संक्रलमणबाट ३८ जनाको ज्यान गएको छ। विश्वभर…