जेनेभा, स्वीट्जरल्याण्ड: कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर मृ'त्यु हुने व्यक्तिको संख्या ४ लाख ९१ हजार ९०१ पुगेको छ। साथै यस संक्रमणबाट विश्वभर ९७ लाख १७ हजार ५३ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठनले आफ्नो दैनिक प्रेस विज्ञप्ति मार्फत जानकारी दिइएको छ। नेपाली समयानुसार शुक्रबार मध्याह्नसम्म प्राप्त समाचार अनुसार कोरोना भाइरसका कारण बिरामी भएका ५२ लाख ५३…