मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा कोरोनाले १३ हजार ६ सयको मृ’त्यु

भारतमा कोरोनाले १३ हजार ६ सयको मृ’त्यु


काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ४ लाख २५ हजार नाघेको छ । 

कोरोना संक्रमणका कारण भारतमा हालसम्म १३ हजार ६ सयको मृत्यु भइसकेको बीबीसीले जनाएको छ । 

भारत विश्वमा कोरोना संक्रमित धेरै हुने देशको सूचीमा चौथौ स्थानमा छ । अमेरिका, ब्राजिल र रुस पछि सबैभन्दा धेरै संक्रमित हुनेको संख्या भारतमा रहेको छ ।