मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

म्यानमारमाथि प्रतिबन्ध लगाउने बाइडेनको चेतावनी

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार सैनिक कू भएको म्यानमारमाथि फेरि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। म्यानमारको सेनाले नागरिक सरकारलाई अपदस्त गरेर राष्ट्रपतिसहित नेताहरूलाई नियन्त्रण लिएपछि राष्ट्रपति बाइडेनले  यसअघि हटाइएका प्रतिबन्धहरू फेरि लगाउने चेतावनी दिएका हुन्।  सैनिक कूको भत्सर्ना गर्दै बाइडेन नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीसहितका नेताहरूलाई पक्राउ गर्नु म्यानमारको प्रजातान्त्रिक रूपान्तरण र कानुनको शासनमाथिको…