मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘घट्नुको साटो बर्षेनी बढ्दै बालबिवाह’

अछाम - अछाममा बालबिवाह गर्नेको संख्या बर्षेनी बढ्दै गएको पाईएको छ । जिल्लामा बालबिवाह न्युनिकरणका लागी धेरै प्रयासहरु भएपनी बालबिवाह गर्नेको संख्या बर्षेनी बढ्दै गएको देखिएको छ । पछिल्लो ३ वर्षको तंथ्थाक हेर्दा बालबिवाह घट्नुको साटो निकै बढेको देखिन्छ । स्वास्थ कार्यालयका अनुसार ३ वर्षको अवधिमा २ हजार ९ सय ८८ जना २० बर्षमुनिका किशोरीहरुले…