मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ५६ लाख नाघ्यो

विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ५६ लाख नाघ्यो


काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ५६ लाख नाघेको छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ५६ लाख ५९ हजार ७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ७१ हजार ४२१ संक्रमित थपिएका छन् ।

कोरोनाका कारण विश्वमा हालसम्म १० लाख ४४ हजार २६९ संक्रमितको मृत्यु भइसकेको छ ।