कोरोना भाइरसको महामारी सुरु भएयता पहिलो पटक एकै दिनमा साढे २ लाखभन्दा बढी संक्रमित भएका छन्। शनिबार विश्वभर २ लाख ६० हजार संक्रमित थपिएका विश्व स्वास्थ्य संगठनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। सबैभन्दा बढी संक्रमित थपिनेमा क्रमशः अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिका छन्। कोरोना संक्रमणबाट हुने दैनिक मृत्युको संख्यामा पनि कमी आएको छैन। हिजो…