विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ३२ लाख ३५ हजार भन्दा बढी भएको छ। नोबेल कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ५ लाख ७५ हजार बढीको मृ'त्यु भएको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृ'त्यु हुनेको संख्या ५ लाख ७५ हजार ५ सय २५ पुगेको छ। यस्तै एक करोड ३२ लाख ३५ हजार ७…