मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वभर ७६ लाख ९६ हजार बढी कोरोना संक्रमित निको भए

विश्वभर ७६ लाख ९६ हजार बढी कोरोना संक्रमित निको भए

सुदूर आज

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ३२ लाख ३५ हजार भन्दा बढी भएको छ।

नोबेल कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ५ लाख ७५ हजार बढीको मृ’त्यु भएको छ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृ’त्यु हुनेको संख्या ५ लाख  ७५ हजार ५ सय २५ पुगेको छ। 

यस्तै एक करोड ३२ लाख ३५ हजार ७ सय ५१ जनामा कोरोना संक्रमण भएको छ। विश्वभर अहिलेसम्म ७६ लाख ९६ हजार ३ सय ८१ जना निको भइसकेका छन्।