अछाम : सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्रि कृष्णराज सवेदीले सुदुरपश्चिम भरिका कुनै पनी अस्पतालमा रकमको अभाव नभएको बताएका छन् । प्रदेश भरिका थुप्रै अस्पतालमा आवश्यकताका आधारमा बजेट विनियोजन प्रदेश सरकारको तर्फबाट भईरहेको बताए । जिल्ला अस्पताल अछाममा बन्न लागेको एकिकृत आकस्मिक मातृ नवजात शिसु भवनको शिलन्यास कार्यक्रममा बोल्दै प्रमुख अतिथी सुवेदीले बजेट अभाबले नभई दक्ष…