काठमाडौं– भारतमा पछिल्लो २४ घण्टामा उच्च संख्यामा कोरोना संक्रमित थपिएका छन्। निरन्तर बढिरहेको संक्रमित संख्या दैनिक चार लाख नाघ्न थालेको छ। भारतमा दैनिक रुपमा संक्रमणबाट हुने मृत्युदरसमेत बढिरहेको छ। पछिल्लो केही दिनयता दैनिक मृतकको संख्यामा समेत रेकर्ड बन्न थालेको हो। पछिल्लो २४ घण्टाभित्र त्यहाँ ३ लाख ७० हजार ५९ जना नयाँ संक्रमित थपिएका हुन्। यो यसअघिका केही…