मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

८,४१८ कोरोना संक्रमित थप, ५३ जनाको मृत्यु

काठमाडौं- शनिबार देशभर झण्डै साढे ८ हजार कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ हजार ३०४ जनाको कोरोना परीक्षण गरिएकोमा ८ हजार ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार १७ हजार ३१५ को पीसीआर र ९८९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ३७०…