बीबीसी । “आजका स्मार्टफोनको क्यामेराले बीस वर्ष अगाडि झन्डै ८ हजार डलर हालेर किनेको वास्तविक क्यामराभन्दा राम्रा तस्बिरहरु निकाल्छ,” अकल्यान्डस्थित प्रोफेसनल फोटोग्राफर टम आङ भन्छन् । अहिले हाम्रा स्मार्टफोनमा जडान क्यामेरा यति राम्रो गुणस्तरमा आइसकेका छन् कि धेरै युवाहरुलाई पहिलेको रिलवाला क्यामरा कल्पना गर्नसमेत अनौठो लाग्न थालिसकेको छ । आङलाई भने अझै पनि उनको…