काठमाडौं । मुलुकभर आजदेखि कोभिड–१९ विरुद्धको दोस्रो डोज खोप लगाइँदैछ । पहिलो चरणमा कोभिसिल्ड खोप लगाएका चार लाख २९ हजार ७०७ जनालाई लक्षित गरी सरकारकले दोस्रो डोज खोप दिन लागेको हो । कोभिड–१९ संक्रमण हुन नदिन खोपलाइ नै मुख्य रोकथामको उपाय मानिएको छ । नेपालमा अहिले प्रयोग भइरहेको कोभिसिल्ड खोपको प्रभावकारिताबारे गरिएका अध्ययनहरूको रिपोर्टले निम्न…