मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली सेनालाई भारतीय सेनाको १ लाख डोज कोरोना खोप उपहार

काठमाडौं– भारतीय सेनाले नेपाली सेनालाई कोभिड–१९ विरुद्धको एक लाख डोज खोप उपहारस्वरुप दिएको छ। भारतकै सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप नेपाली सेनाले पाएको हो। भारतीय सेनाका सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले आफ्ना नेपाली समकक्षी जनरल पूर्णचन्द्र थापालाई टुँडीखेलस्थित नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आयोजित एक समारोहकाबीच भिडियो कन्फरेन्समार्फत उक्त खोप प्रदान गरेका छन्। भारतको…