मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

होम आइसोलेसनमा बस्नेलाई मास्कदेखि अक्सोमिटरसम्म सरकारले दिने

काठमाडौं- होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई सरकारले मास्क, स्यानिटाइजरदेखि अक्सोमिटरसम्म वितरण गर्ने योजना अघि सारेको छ । कोरोनाबाट ज्यान गुमाएका मध्ये होम आइसोलेसनमा बसेका ब्यक्तिहरु धेरै रहेको पाइएपछि सरकारले स्वास्थ्य सामाग्री वितरण गर्ने तयारी गरेको हो ।  स्वास्थ्य मन्त्रालयले जारी गरेको होम आइसोलेसनमा बस्ने संक्रमितलाई आइसोलेसन किट उपलब्ध गराउनेसम्बन्धी मार्गनिर्देशनअनुसार संक्रमितलाई १४ दिनलाई पुग्ने स्वास्थ्य सामग्री…