अछाम - भगवान् श्रीकृष्णको जन्म भएको दिन आज श्रीकृष्ण जन्माष्टमी मनाइँदैछ। विगतमा आजको दिन पाटनको कृष्ण मन्दिर लगायत देशका विभिन्न मन्दिरमा भक्तजनहरुको घुइँचो लाग्थ्यो। केही दिन अघिदेखि नै तयारी सुरु हुन्थ्यो। यस वर्ष भने कोरोना महामारीका कारण कृष्ण मन्दिर नै बन्द छ। कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरेर प्रशासन र टोल सुधार समितिले मन्दिर बन्द…