काठमाडौं । नेपालमा थप १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २० हजार १८७ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा १० हजार २५४ जनाको नतिजा पोजिटिभ आएको हो । १४ हजार ४६२ नमुनाको पीसीआर परीक्षण गर्दा आठ हजार २१२ र पाँच हजार ७२५ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा दुई हजार…