मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिप दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुग्यो, सातजनाको सनाखत

काठमाडौं- प्युठानमा बेहुली लिएर फर्किँदै गरेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ। ६ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ। मृत्यु हुनेमा ५ महिला र ३ जना पुरूष छन्। दुर्घटनामा परी ज्यान गुमाउनेमा वसन्ती खड्का (३९), केशरी खड्का (२९), बलबहादुर बुढा मगर (५०), खिम खत्री…